Tuesday, November 21, 2017

लसुनलाई प्रयोग गर्ने तरिका र यसबाट हुने फाईदा यस्ता छन ! एकपल्ट अबस्य पढ्नुहोस !

welcome

धेरै मानिसहरु जो अत्ध्याधिक टेनसन् लिने गर्छन उनीहरुले लशुन खाएमा राहत मिल्ने गर्छा । एड्सको पनि रोकथामका लागि कति हद सम्म यसले सहयोग पुर्याउछ । लसुन खानाले  रक्त संचारलाइ राम्रो बनाउनुका साथै मुटुको समस्या हुनेलाई पनि यसले रोकथाममा सहयोग गर्छा । पेट सम्बन्धि  प्राय समस्याहरुको रोकथामका लागि लसुन खान अति आवश्यक हुन्छ जस्तै झाडापखाला ।

लसुनको प्रयोगले पाचन प्रणालीदेखि  हामि तपाइँ नर्भस हुदा उत्पन्न हुने अम्ललाइ पनि रोक्ने गर्छ ।  त्यसैले पनि लसुन  धेरै वर्षदेखि  निको पार्ने खानेकुरा ‘हिलिंग फुड’ को रुपमा चिनिदै  आएको छ ।
यसरी लसुन  बैकल्पिक औसधिको रुपमा हाम्रो भान्सा मै अवस्थित रहेको छ ।  बस, हामीले सानो देखिने, त्यस लसुनको महत्व बुजेर यसलाइ बिहान खाली पेटमा खाने गर्नु पर्छ ।  लसुन यति शक्ति सहाली छ कि यसले मधुमेह,  डिप्रेसन रोग लागायत अन्य क्यान्सरलाइ लाग्न बाट बचाउछ ।

लसुन विश्वको धेरैजसोे भान्सामा प्रयोग हुने मसला हो । खानालाई स्वादिष्ट बनाउँन बाहेक लसुनलाई केही घरेलू उपचारमा पनि प्रयोग गरिँदै आएको छ । लसुनको केही परम्परागत महत्व छन्, जसले नकारात्मक शक्तिलाई भगाउन सक्छ ।

लसुनबाट धेरै क्यालोरिज पाइन्छ । सय ग्राम लसुनमा सयभन्दा बढी क्यालोरी पाइन्छ । त्यस्तै लसुनमा कार्बोहाइड्रट र प्रोटिन प्रसस्त मात्रामा पाइन्छन्, जसले हाम्रो शरीरिक तथा मानसिक दुवै स्वास्थ्यमा सुधार ल्याउँछ । लसुनमा खनिज, सोडियम, पोटासियम तथा म्याग्नेसियम र भिटामिन–बीको मात्रा बढी रहन्छ । यसबाहेक लसनमा ‘एलिसिन’ नामक तत्वको पनि मात्रा पनि बढी हुन्छ ।

लसुनले संक्रमण तथा अपच र श्वासप्रश्वाको समस्यालाई ठिक पार्छ । लसुनमा पाइने ‘एन्टिअक्सिडेन्ट’ र ‘एन्टी–इन्फ्लामेटोरिज’ले मृटुलाई स्वास्थ्य राख्छ । लसुनले शरीरमा रहेको कोलेस्ट्रोललाई नियन्त्रण गर्छ र शरीरमा रक्तचाप प्रक्रियालाई ठिक र नियमित गराउँछ । लसुनले एन्टिबायोटिकभन्दा राम्ररी जीवाणुहरु मार्न सक्छ ।

लसुनलाई सिरानीमुनि राख्दा हुन्छ यस्ता फाईदा !

सिरानीमुनि लसुन राख्नुको आफ्नै पुरानो मान्यता छ । लसुनले मिठो निन्द्रा लगाउँछ भन्ने मान्यता राखिन्छ । यसले बिशेषगरी त्यस्ता व्यक्तिलाई फाइदा गर्छ, जसलाई निन्द्रा पर्न गाह्रो हुन्छ ।

लसुनको सल्फरयुक्त यौगिक र कडा सुगन्धको शान्त प्रभावले मिठो निन्द्रा लगाउँछ । एक पटक प्रयाग गर्नुहोस्, यो तरिका तपाई यसको असर थाहा पाउँनुहुनेछ । त्यस्तै, सिरानीमा लसुन राख्नाले हामीमा दिनभरी सकारात्मक प्रभाव पार्नका साथै अर्को दिनको लागि रातभर ऊर्जा संकलन गर्छ । सुरु सुरुमा लसुनको सुगन्धले केहीलाई अप्ठ्यारो पर्न सक्छ तर नियमित यसरी सिनारी मुनी लुसन राख्नाले बानी पर्छ र यसको बास्नाले राम्रो निन्द्रा पर्छ।

त्यस्तै, मिठो निन्द्रा लगाउँन लसुनलाई अर्को तरिका पनि प्रयोग गर्न सकिन्छ । एक गिलास दुधमा एक पोटी लसुनलाई ट्क्राएर उमाल्नुहोस् । तीन मिनेटसम्म उमालेपछि सेलाउँन दिनुहोस् । अब एक चिनी चम्चा मह दुधमा मिसाएर पिउँनुहोस् । यद्यपि, राम्रो प्रभावका लागि तपाईले सुत्न ३० मिनेटअघि पिउँनुपर्ने हुन्छ ।

खानालाई स्वादिष्ट बनाउँन बाहेक लसुनलाई केही घरेलू उपचारमा पनि प्रयोग गरिँदै आएको छ । यो स्वास्थको लागी निकै लाभदायक मानिन्छ । 

त्यस्तै मिठो निन्द्राका लागी एक गिलास दुधमा एक पोटी लसुनलाई ट्क्रा पारेर तीन मिनेटसम्म उमालेपछि सेलाउन दिनेएक चिनी चम्चा मह दुधमा मिसाएर पिउने गर्नाले निन्द्रा लाग्छ । तर तयार भएको दुध सुत्नु अघि पिउनु पर्छ ।
खालि पेटमा लसुन खानुको धेरै फाइदा छन् । धेरै रोगहरसंग लड्न सक्ने क्षमाताको लागि  तपाइँ हामि सबैले अपनाउनु पर्ने एउटै उपाय हो खालि पेटमा लसुन खानु । पेट सम्बन्धि कयौ रोगहरुबाट बच्नका लागी हामी सबैले हाम्रो घरमै पाइने खानेकुरालाइ प्रयोग गर्न सक्छौ त्यो हो लसुन ।

पछिलो समय गरिएका धेरै अनुसन्धानहरुले खालि पेटमा लसुन  खानाले  धेरै रोगहरुसंग लड्न सक्ने शक्ति बृदि हुने देखाएको छ ।  यसले कयौ रोगको लागि प्राकृतिक एन्टी बायोटिकको रुपमा काम गर्छा ।
यसलाई खादा वा सेवन गर्दा खाली  पेट अर्थात खाना खानु भन्दा अघि खाएमा फाइदाजनक हुन्छा किनभने खालि पेटमा भएको ब्याक्टेरियालाइ  लसुनले पासोमा पार्छ । यसलाइ खादा सानो टुक्राटुक्रा (मसिनो ) पारि पानीसंग निल्दा टोकेर खाँदा आउने दुर्गन्धबाट बच्न सक्छौ ।

जान्नुस लसुन खादाका पाँच फाइदाहरु,   

  1. पेट सम्बन्धि प्राय: रोगबाट रोकथाम हुने
  2. पेटमा भएको ब्याक्टेरियासंग लड्ने क्षमता बढाउने
  3. निस्कने अम्लीय तत्वको रोकथाम हुने
  4. हाइपरटेनसन् कम गर्ने / अत्याधिक तनाब
  5. मधुमेह, डिप्रेसन देखि क्यान्सर जस्ता रोगको रोकथाम

त्यसैले आजबाटै हजुरहरुले पनि लसुन खाने गर्नुस अनि पेट संम्बन्धी लगायत अन्य रोगहारुबाट बच्नुहोस 

No comments:
Write comments

LightBlog