गोरखाको सिरानचोक ५ छोप्राकस्थित मण्डली माद्यामिक विद्यालयको पर्खाल भत्किदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
नवलपरासीको गैडाकोटकै १८ बर्षीय सुवास गन्धर्व घटनामा परी घाइते हुनु भएको छ । डिएसपी विरेन्द्र थापाका अनुसार मृतक र घाइते दुवै मजदुर हुन । घटना शनिवार बिहान ८.५० बजे भएको हो ।
No comments:
Write comments