माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाको छ । अस्पिटलका अनुसार प्रकाशलाई आइतबार बिहान ५:५० मा अस्पतालको इमर्जेन्सीमा ल्याइएको थियो । उनको शरीरमा जीवनको कुनै संकेत थिएन । शरीर चिसो थियो । आँखाको नानी खुलीसकेको थियो । चिकित्सकले उनलाई ५:५९ मिनेटमा मृत घोषणा गरेका थिए ।
अस्पतालले औपचारिक घोषणका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ ।
मृत्युको कारण खुलाइएको छैन । प्रकाशलाई बिहान साढे ५ बजे उनका दुई सहयोगीले अस्पताल ल्याइपुर्याएको अस्पतालले जनाएको छ ।
Saturday, November 18, 2017
प्रकाशको बाटोमै सास गइसकेको थियो : नर्भिक अस्पताल
welcomeSimilar Posts
About Bednath
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
Subscribe to:
Post Comments (Atom)
Labels
accident
amazing
Ayurvedic Medicine
Back Pain
Cancer
crime
d
Diabetes
Eduaction
Fake doctor
Health
Health Education
Health News
Health/Education
Health/Food
Heart Attack
Information
kedney
Kidney
Knee Pain
Medicine
natural medicine
News
pregnancies
pregnancy
Public Health
Rashifal
Scholarships for Health Education
sex health
sports
Swine Flu
Technology
No comments:
Write comments