Sunday, June 4, 2017

दाँत स्वस्थ र सफा राख्न अपनाउनुहोस् यी तरिका

welcome

दाँत स्वास्थ्य एवं सुन्दरता दुवैका हिसाबले महत्वपूर्ण छ ।

– दाँतलाई सुरक्षित र स्वस्थ राख्न यसको नियमित हेरचाह जरुरी छ ।

– दाँतलाई सुन्दर राख्न खानापछि दिनमा दुईपटक राम्रो एवं गुणस्तरीय टुथपेस्टले ब्रस गर्नुपर्छ ।

– समय–समयमा दाँतको परीक्षण गराउनुपर्छ ।

– छ महिनामा एकपटक दाँत स्केलिङ गराउनु उपयुक्त हुन्छ ।

– हरेक किसिमबाट दाँतलाई जोगाउन बढी गुलिया खानेकुरा खानु हुँदैन खाइहाले तुरुन्तै ब्रस गर्नुपर्छ ।

No comments:
Write comments

LightBlog