Monday, October 10, 2016

यस्तो स्थि‍तिमा बेसारको प्रयोग बिन्कुल नगर्नुहोला !

welcome

यस्तो स्थि‍तिमा बेसारको प्रयोग बिन्कुल नगर्नुहोला !

धेरै मानिसहरुले बेसार लाई घरेलु उपचार को रुपमा प्रयोग गर्ने गर्दछन ! अनुहारको सुन्दरता को लागि तथा रुघा मर्की को बेला एंटीबायोटिकको रुप मा प्रयोग गर्ने गरिन्छ बेसार ! तर सबैको लागि तथा हरेक अबस्थामा बेसार लाभदायक नै हुन्छ भन्न चै सकिदैन ! तपाईको कुनै समय तथा कुनै परिस्थिति मा बेसारको प्रयोग अति नै हानिकारक पनि हुन् सक्छ ! यो लेख पढेर जानुहोस कुन बेला र कसलाई बेसार हानिकारक हुन्छ वनेर !
१. महिला गर्भवती भएको बेला : महिला गर्भवती भएको बेला तथा गर्भवती भईसके पछी पनि बेसारको प्रयोग गर्नु हानि कारण हुन् सक्छ ! महिलाहरुको मासिक धर्मको रुकावट तथा अन्य समस्या को समाधान हेतु पनि प्रयोग गरिन्छ तथा गर्भासय को उत्तेजित को साथै टेस्टोस्टेरॉन को स्तर को कम गर्न पनि हल्दी उपयोग हुन्छ !
२. पथरी रोगीको लागि : यदि कसै को पित्त थैली या किड्नी मा पथरी छ वने बेसारको प्रयोग भरसक कम गरेको राम्रो यदि यस्तो अबस्तामा बेसारको प्रयोग गर्यो भने यसले पथरी लाई बढाउन मद्धत गर्छ !
3. शुक्राणुमा कमी : एक अनुसन्धान बाट थाहा भएको छ कि अधिक बेसार को प्रयोग गर्नाले पुरुष हरुमा शुक्राणुमा कमि भएको पाईएको छ !

No comments:
Write comments

LightBlog