Wednesday, June 7, 2017

सुन्दरताको लागि आखाको परेला उखाल्दा लाग्ने रोगहरु

welcome

अहिलेको समयमा धेरै जसो नारिहरुले आफु राम्री देखिन आफ्नो आखाको माथि पट्टिको परेला नै उखेलेर मिलाउने काम गर्छन उनीहरुलाई थाहा  हुदैन कि त्यो कत्ति खतरनाक हुन्छ भनेर !  बिसेस गरि परेलाको जरा धेरै भित्र सम्म पुगेको हुन्छ आखा धेरै संबेदनसिल अङ्ग हो परेला उखाल्दा आखाको भित्र पट्टि भाको मस्तिस्कबाट आखामा गएका सुछ्म नसाहरु चुतिनछन् अनि आखाले बिस्तारै काम गर्न छोड्छ फल स्वरूप टाउको दुख्ने , आखा नदेख्ने ,मस्तिस्कको नसा छुटिने हुनाले मानसिक रोग लाग्ने पनि प्रबल सम्भावना हुन्छ !
 
नसा सम्बन्धि रोग लाग्ने सम्भावना त झन् ग्यारेन्टी नै हुन्छ किनकि अति संबेदनसिल अङ्ग भाको कारणले यस्तो केहि छिनको रमाइलो अनि आफु राम्रो देखिने आसामा धेरै नेपाली नारिहरुले आफ्नो स्वास्थ्यमा खेलबाड गरिरहेका छन् हाम्रो अस्पतालमा त्यस्ता कैयौं रोगिहरु उपचारका लागि आएका छन् तर आखाको सुछ्म नसाहरु नै छुट्टिने र मंसक्पेसिमा हराउने हुदा अप्रेसन गर्दा पनि आसंभव छ

तेसैले आखाको र आफ्नो स्वास्थ्यको लागि पनि उमेर छदा वा बैषमा राम्री देखिन परेला मिलाउने कम ज्यादै घातक छ र खतरनाक छ यसको साथै पुरुसहरुले पनि आफ्नो दरि जुँगा उखल्ने क्रम पनि बढ्दो छ यो पनि आखाको लागि अनि सवास्थ्यको लागि हानिकारक छ तेसैले सबैले यो क्रियाकलाप नगर्नु नै बेस हुनेछ किनकि यसको उपचार असम्भव छ ! यसकारण कसैले पनि यो काम नगर्नु हुन सल्लहा दिन चाहन्छु !
बरिस्ठ आखा,नसा तथा मस्तिस्क रोग बिसेसज्ञ
बिर अस्पताल काठमाडौँ
आँखा उपचार साखा
नेपाल

No comments:
Write comments

LightBlog