सेक्स को लागि एक जवान युवतीले जस्तै सन्तुस्ट दिन सक्ने पूर्णरुपमा काबिल यौनांग सहितको सेक्स रोबोट आउने साल देखि बजारमा आउने भएको छ । यो कुराले योन बजारमा निक्कै तहल्का मचियला । तर दुखको कुरा यसको भाउ सुन्दा योन उतेजना नै गुम्ने खालको छ है । अर्थात् उक्त सेक्स रोबोटको मूल्य झण्डै १५ लाख रुपैयाँ पर्नेछ ।
अमेरिकी यौन खेलौना निर्माता कम्पनी रियलडलले नै उक्त सेक्स रोबोटको उत्पादन गर्नेछ । कम्पनीका संस्थापक म्याट म्याकुलेनका अनुसार उनी उक्त सेक्स रोबोटप्रति संवेगात्मक रुपमा जोडियून भन्ने उनको चाहना छ ।
No comments:
Write comments