Wednesday, October 26, 2016

आँखा सुनिएमा घरेलु उपचार !

welcome

 आँखा सुनिनुको कारण वा लक्षण 

आँखामा धुआं लाग्नु, धुलो पर्नु, धेरै नजिक बाट पढ्नु, नशिलो पधार्थको अधिक सेवन गर्नु लगाएतका  कारण आँखामा संक्रमण भई आँखा सुनिनुको साथै आँखा अतिनै चिलाउने तथा आँखाबाट  पानी तथा फोहोर पनि निस्कन सक्छ ।

Eye Swelling
आखा सुनिने रोगको उपचार :

गाजरः गाजरलाई पिधेर महिन बनाई आँखामा लगाउनाले आँखा सुनिनेहरुलाई फाईदा मिल्छ ।

अमला : अमलालाई रातभर पानीमा भिजाएर राख्नुहोस । बिहानै उठेर यसलाई पिधेर पेस्ट जस्तो बनाएर  परेलाको माथि तिर दल्नाले आँखा सुनिने बिरामबाट आराम मिल्छ ।

त्रिफला: त्रिफलाको पानीले  बिहान बिहान आँखा धुनालेपनि आँखा सुनिने रोगबाट आराम मिल्छ ।

छोक्डा :  छोक्डासंग फट्किरी  मिलाएर  साथमा अलिकति  मात्रामा अफीम पनि मिसाएर पिसी आँखाको बाहिर लेप गर्नाले आँखाको सुजन कम हुन्छ ।

सावधान  : यो दबाई प्रयोग गर्दा यो अबस्य ध्यान दिन जरुरि छ कि लगाएको मल्हम आँखा भित्र नपरोस !

No comments:
Write comments

LightBlog