फाल्गुन २७ , काठमाडौं,
नेपालमा कुल जनसंख्याको करिब १० प्रतिशत व्यक्तिमा मिर्गौला रोग रहेको अनुमान गरिएको छ । तर, निकै महंगो मानिने मिर्गौला रोगको बारेमा जानकारी र उपचारमा भने उचित ध्यान पुग्न सकेको छैन । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) । -
पछिल्लो समयमा आएर मिर्गौला रोगीहरुको संख्या बढ्दै गएको छ ।
नेपालमा कुल जनसंख्याको करिब १० प्रतिशत व्यक्तिमा मिर्गौला रोग रहेको अनुमान गरिएको छ । तर, निकै महंगो मानिने मिर्गौला रोगको बारेमा जानकारी र उपचारमा भने उचित ध्यान पुग्न सकेको छैन । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) । -
No comments:
Write comments